नयाँ वर्षमा पर्यटकले भरिभराउ सौराहा

भरतपुर । चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन्। यहाँ रहेका ११० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए। “करीब करीब २५/३० प्रतिशत बाह्य पर्यटक छन्”, घिमिरेले भने, “अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन् ।” पछिल्लो समय नेपाली समुदायमा घुम्ने … Continue reading नयाँ वर्षमा पर्यटकले भरिभराउ सौराहा